राष्ट्रिय सम्मेलनका लागि अखिल क्रान्तिकारी म्याग्दीद्धारा प्रतिनिधि छनौट

विकल्प न्यूज/बेनी साउन २८ गते । भदौ ७ देखि ११ गतेसम्म काठमाडौमा हुने अखिल क्रान्तिकारीको १२ औ राष्ट्रिय सम्मेलनमा म्याग्दीबाट सहभागी हुने प्रतिनिधिहरुको शनिबार छनौट गरिएको छ । अखिल क्रान्तिकारी म्याग्दीका अध्यक्ष सुदिन पौडेलको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत रुपमा दश जना राष्ट्रिय सम्मेलन प्रतिनिधि छनौट गरेको हो । धिरन खत्री, सुधिर श्रेष्ठ, सन्दिप निउरे, सागर … Continue reading राष्ट्रिय सम्मेलनका लागि अखिल क्रान्तिकारी म्याग्दीद्धारा प्रतिनिधि छनौट